अनुसूची
) नियम ३ बमोजिम दाखिल गर्नुपर्ने विवरण

 

सं. नं. (ख)

श्री सम्पत्ति कर अधिकृत,

महाशय,

सम्पत्ति कर ऐनको दफा ४ र सम्पत्ति कर नियम ३ बमोजिम मैले/हामीले तपसीलमा लेखिए बमोजिमको विवरण दाखिल गरेको छु, छौं । सो ऐन र नियम बमोजिम सम्पत्ति कर निर्धारण होस्,। मैले/हामीले कर निर्धारण आदेश पाएका मितिले ऐनको म्यादभित्र तोकिएको ठाउँमा बुझाउनु पर्ने कर बुझाउँला ।

 

तपसिल

विदेशी लगानीको विवरण

(१) नगदी

सि.नं. लगानीको विवरण विगत श्रावण १ गतेको बजार दरले मोल सरकारी दरले ने.रु.
ठाउँ करेन्सीको नाउँ लगानी अङ्क
१.

२.

३.

४.

       

 

द्रष्टव्य: विगत श्रावण १ गतेका वजार भाउको प्रमाण पेश हुनुपर्छ ।

 

 

(२) घर जग्गा

सि.नं. लगानीको विवरण रेण्टल भ्याल्यू अनुसारको मोल सरकारी दरले मोल ने.रु. मा
ठाउँ हरेक घर जग्गाको रेण्टल भ्याल्यू
१.

२.

३.

४.

       

द्रष्टव्य:- घर जग्गाको नक्शा नत्थी हुनुपर्छ ।

रेण्टल भ्याल्यूको प्रमाण नत्थी गर्नुपर्छ ।

धेरै जना अंशियार भए

अंशियारहरूको नाम नामेसी

नाम …    …   …

उमेर …    …    …

मुख्य मानिससंगको सम्बन्ध

सम्पत्तिको कति अंश

नाम …   …   …

मुख्य मानिससंगको सम्बन्ध

सम्पत्ति कति अंश

अंशबण्डाको रजिष्ट्रेशन पासको कागजको नक्कल नत्थी हुनुपर्छ ।

(ग) माथि लेखिए बमोजिमको मेरो/हाम्रो/यस संस्थाको सम्पत्तिको विवरण विलकूल साँचो छ झूठ्ठा ठहरे सम्पत्ति कर ऐन नियम र प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला ।

विवरण पेश गरेको मिति

दस्तखत

दस्तखत गर्नेको नाम

दर्जा

करदाताको नाम

ठेगाना